Post : Fiber Technician - Team Leader (फाइबर टेक्निसियन टिम लिडर)
Preferred Qualification : Minimum 10+2
Job Description
आफ्नो टिमको लाइनम्यान र टेक्निसियनहरुलाई सुपरभाइज गर्ने ।
अप्टिकल फाइबर लाइन निर्माण गर्ने, ग्राहकका लागि इन्टरनेट सेवा स्थापना गर्ने । मर्मत संभार गर्ने ।
प्रत्येक दूरीमा हेरेर झोल्लिएका अप्टिकल फाइबर तार मिलाउने । आवश्यक लम्बाइमा बिजुलीको पोलमा केबल बिछ्याउने ।
अप्टिकल फाइबर सन्जाल स्थापना - लुप रेसिस्टेन्स गर्ने ।
आवश्यक परेमा अफिस भित्रको केबल नेटवर्किङ्ग गर्ने । खराबीहरू पत्ता लगाउने । जाँच मर्मत गर्ने ।

Requirement
OTDR मेसिन चलाउने र रिपार्ट बनाउने
स्प्लाइसिङ्ग Splicing गर्ने
अप्टिकल फाइबरसँग सम्बन्धित सामाग्रीह? राम्रोसँग व्यवस्थापन गर्ने
अप्टिकल फाइबर सम्बन्धि राम्रो ज्ञान भएको हुनुपर्ने
आवश्यक अनुभव र योग्यता:
अप्टिकल फाइबर सम्बन्धि काममा २ वर्षको अनुभव भएको

Please leave your contact number in Comments Section or send email at career@websurfer.com.np
सम्पर्क : 5199093 / Ext: 175